पोखरामा मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन सुरु (फोटो फिचर)
पाेखरा | जेठ २२, २०७९
पोखरा: पोखरामा नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशनको सुरु भएको छ ।
नेपालको विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागितामा आज (आइतबार) देखि राष्ट्रिय महाधिवेशन पोखरा सभागृहमा सुरु भएको हो ।
आगामी २४ गतेसम्म सञ्चालन हुने उक्त महाधिवेशनको उद्घाटन नेपाल मगर संघधका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरे ।
आगामी २४ गते नेपाल मगर महिला संघले नया कार्यसमिति पाउँनेछ ।
सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधी र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको छ । साथै छिमेकी राष्ट्र भारतको दार्जिलिङका मगरहरुको समेत उपस्थिति रहेको बताइएको छ ।
सुनगाभाको लेन्सबाट हेरौं, नेपाल मगर महिला संघको राष्ट्रिय महाधिवेशनका तस्बिरहरु:








संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

